सद्गुरु श्री मधुसूदन साईबाट आध्यात्मिकताका गुड रहस्य बोकेका छोटो पाठ्यक्रम, जसले ईश्वर र धर्मदेखि कर्म र भाग्यसम्म, मन र पदार्थदेखि व्यक्तिगत आत्मा र परमात्मासम्मका विविध विषयहरूमा १०१ वटा सामान्य प्रश्नहरूको जबाफ दिन्छ । यसलाई आफू पनि पढेर र अरुहरूलाई पनि पढ्न प्रोत्साहित गरेर धन्य हुनुहोस् ।