श्री सत्य साई उवाच भाग ६

श्री सत्य साई उवाच भाग ६

0 Review(s)
Availability: instock
Price:रु 500

श्री सत्य साई उवाच भाग ६ मा भगवानले सूक्ष्म स्वरूपमा सन् २०१५ मा दिनुभएका २० वटा विभिन्न प्रवचनहरू समावेश गरिएका छन् । मानवलाई देवत्त्वतर्फ लग्ने यी प्रवचनहरू वर्तमान समयमा मानवको हृदयमा ज्ञानको ज्योति जलाउने अभूतपूर्व दिव्य वाणीहरू हुन् । यसलाई आफू पनि पढेर र अरुहरूलाई पनि पढ्न प्रोत्साहित गरेर धन्य हुनुहोस् ।

QTY:

- +